उत्पत्ति २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसकारण इसहाकले याकुबलाई बोलाए अनि तिनलाई आशिष् दिनुका साथै यो आज्ञा पनि दिए: “तिमीले कनानी केटीहरूसित कुनै पनि हालतमा बिहे नगर्नू।+ २ कोरिन्थी ६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+
२८ त्यसकारण इसहाकले याकुबलाई बोलाए अनि तिनलाई आशिष् दिनुका साथै यो आज्ञा पनि दिए: “तिमीले कनानी केटीहरूसित कुनै पनि हालतमा बिहे नगर्नू।+
१४ विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+