प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब यहोवा परमेश्‍वर अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।

  • उत्पत्ति २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उहाँले तिम्रो हजुरबुबा अब्राहामलाई दिनुभएको आशिष्‌ तिमी र तिम्रा सन्तानलाई पनि दिनुहुनेछ।+ परमेश्‍वरले अब्राहामलाई दिनुभएको यो भूमि जहाँ अहिले तिमी प्रवासी भएर बसिरहेका छौ, ती सबै तिम्रो हुनेछ।”+

  • भजन १०५:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ उहाँले अब्राहामसित गर्नुभएको करार+

      र इसहाकसित खानुभएको शपथ सम्झनुहुन्छ,+

      १० जुन उहाँले याकुबको लागि आदेश

      र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो

      ११ अनि भन्‍नुभयो, “तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+

      म तिमीहरूलाई कनान देश दिनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने