प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब यहोवा परमेश्‍वर अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।

  • उत्पत्ति १३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५ तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+

  • उत्पत्ति १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यही दिन यहोवा परमेश्‍वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्‍नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+

  • उत्पत्ति २६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष्‌ दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+

  • उत्पत्ति २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि सबैभन्दा माथि यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्‍नुभयो:

      “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्‍वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने