-
उत्पत्ति २८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० याकुब बेर्सेबाबाट हारानतिर लागे।+
-
-
उत्पत्ति ३०:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ यसरी याकुब अत्यन्तै धनी भए। तिनीसँग भेडाबाख्रा, नोकरचाकर, उँट र गधाहरू प्रशस्तै भए।+
-
-
उत्पत्ति ३२:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यो सुनेर याकुब असाध्यै डराए र चिन्तित भए।+ त्यसैले आफूसित भएका मानिसहरू, भेडाबाख्रा, गाईवस्तु अनि उँटहरू भाग लगाएर तिनले दुई वटा दल बनाए।
-