प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पछि यहोवा परमेश्‍वरका दूतले हागारलाई निर्जनभूमिको कुवानेर भेट्टाए। त्यो कुवा सुर+ जाने बाटोमा पर्थ्यो।

  • उत्पत्ति १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि हागारले यहोवा परमेश्‍वरको नाम पुकारिन्‌, जसले* तिनीसित कुरा गरिरहनुभएको थियो। तिनले यसो भनिन्‌: “तपाईँ सबै कुरा देख्ने परमेश्‍वर हुनुहुन्छ।”+ तिनले फेरि भनिन्‌: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!”

  • न्यायकर्ता ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब गिदोनले तिनी यहोवा परमेश्‍वरका स्वर्गदूत रहेछन्‌ भनेर थाह पाए।+

      तब गिदोनले तुरुन्तै यसो भने: “हाय! हे ब्रह्‍माण्डका मालिक यहोवा! मैले यहोवा परमेश्‍वरको स्वर्गदूतलाई आफ्नै आँखाले देखेँ।”+

  • युहन्‍ना १:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्‍वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने