प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पछि यहोवा परमेश्‍वरका दूतले हागारलाई निर्जनभूमिको कुवानेर भेट्टाए। त्यो कुवा सुर+ जाने बाटोमा पर्थ्यो।

  • उत्पत्ति १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि हागारले यहोवा परमेश्‍वरको नाम पुकारिन्‌, जसले* तिनीसित कुरा गरिरहनुभएको थियो। तिनले यसो भनिन्‌: “तपाईँ सबै कुरा देख्ने परमेश्‍वर हुनुहुन्छ।”+ तिनले फेरि भनिन्‌: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!”

  • उत्पत्ति ३२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अन्तमा याकुब एक्लै भए अनि एक जना मानिस आएर तिनीसित कुस्ती खेल्न थाले। तिनीहरूले बिहान उज्यालो नभएसम्म कुस्ती खेलिरहे।+

  • उत्पत्ति ३२:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसैले याकुबले त्यस ठाउँको नाम पेनिएल*+ राखे किनभने तिनले भने: “मैले परमेश्‍वरलाई आमनेसामने देखेँ तैपनि मेरो ज्यान गएन।”+

  • न्यायकर्ता १३:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब मानोहले ती मानिस यहोवा परमेश्‍वरका स्वर्गदूत रहेछन्‌ भनेर थाह पाए। त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्‌।+ २२ अनि मानोहले आफ्नी पत्नीलाई भने: “अब हामी अवश्‍य मर्नेछौँ किनभने हामीले परमेश्‍वरलाई देख्यौँ।”+

  • लुका १:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब यहोवा* परमेश्‍वरको स्वर्गदूत तिनीकहाँ देखा परे। ती स्वर्गदूत धूप चढाउने वेदीको दाहिनेतिर उभिरहेका थिए। १२ यो देखेर जकरिया अत्तालिए र असाध्यै डराए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने