प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४०:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले फारो मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैसित क्रोधित भए।+ ३ अनि फारोले तिनीहरूलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हाले।+ युसुफ पनि त्यही झ्यालखानामा थिए।+

  • भजन १०५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जबसम्म यहोवाको कुरा साँचो साबित भएन,+

      उहाँको वचनले नै उसलाई खाऱ्‍यो।

  • प्रेषित ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने