प्रस्थान २५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ “तिमीले निखुर सुनको एउटा पानस+ बनाउनू। सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाउनू।+ हिब्रू ९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+
३१ “तिमीले निखुर सुनको एउटा पानस+ बनाउनू। सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाउनू।+
२ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+