भजन ८३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मानिसहरूले जानून् कि तपाईँ, जसको नाम यहोवा हो,+सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+ भजन १४८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+
१३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+