प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ८:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तर के परमेश्‍वर पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्‌! तपाईँको लागि आकाश, हो विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन्‌ के हो र?+

  • १ इतिहास २९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने