प्रस्थान २३:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नू+ अनि उहाँले तिमीहरूलाई प्रशस्त भोजन र पानी दिनुहुनेछ।+ म तिमीहरूको बीचबाट रोगबिमार हटाउनेछु।+ भजन १०३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+
२५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नू+ अनि उहाँले तिमीहरूलाई प्रशस्त भोजन र पानी दिनुहुनेछ।+ म तिमीहरूको बीचबाट रोगबिमार हटाउनेछु।+