६ उहाँले अझै यसो भन्नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्वरलाई हेर्न डराए।
३७ तर मरेकाहरू ब्युँतनेछन् भनेर मोसाले पनि झाडीसम्बन्धी विवरणमा बताए। त्यस विवरणमा तिनले यहोवालाई* ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर’ भनेका छन्।+