११ “अनि तिमीहरू डाँडाको फेदमा जम्मा भयौ। डाँडामा दनदनी आगो बलिरहेको थियो र त्यो आगो आकाशसम्मै पुगेको थियो। त्यहाँ अन्धकार थियो र कालो, बाक्लो बादलले ढाकेको थियो।+ १२ यहोवा परमेश्वर आगोको बीचबाट तिमीहरूसँग बोल्न थाल्नुभयो।+ तिमीहरूले आवाज मात्र सुन्यौ,+ त्यहाँ कुनै आकृति देखेनौ।+