प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसपछि तिनले भेट हुने पाल अर्थात्‌ वासस्थानमा पर्दाको बाहिरपट्टि उत्तरतिर टेबुल राखे।+

  • लेवी २४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीले छ-छ वटा रोटीको दुई चाङ बनाउनू+ र त्यसलाई निखुर सुनको टेबुलमा यहोवा परमेश्‍वरसामु राख्नू।+

  • गन्ती ३:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० कोहातीहरूका घरानाका कुलनायक उज्जिएलका छोरा एलिसापान थिए।+ ३१ तिनीहरूको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: करारको सन्दुक,*+ टेबुल,+ पानस,+ वेदीहरू,+ पवित्र ठाउँमा सेवा चढाउन प्रयोग गरिने सरसामान,+ भित्री पर्दा+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+

  • हिब्रू ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्‍वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने