गन्ती ३:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हारुनका छोराहरू यी हुन्: जेठो छोरा नादाब, त्यसपछि अबिहु,+ एलियाजार+ र इथामार।+ ३ हारुनका छोराहरू यी नै हुन्, जो पुजारीको रूपमा सेवा गर्न नियुक्त भए र अभिषेक गरिए।+
२ हारुनका छोराहरू यी हुन्: जेठो छोरा नादाब, त्यसपछि अबिहु,+ एलियाजार+ र इथामार।+ ३ हारुनका छोराहरू यी नै हुन्, जो पुजारीको रूपमा सेवा गर्न नियुक्त भए र अभिषेक गरिए।+