प्रस्थान २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू। लेवी ८:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू ३ र सारा समुदायलाई भेट हुने पालको* प्रवेशद्वारमा भेला गराउनू।”
२८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू।
२ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू ३ र सारा समुदायलाई भेट हुने पालको* प्रवेशद्वारमा भेला गराउनू।”