प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हारुनको छोरा एलियाजारले+ पतिएलकी छोरीसित विवाह गरे। तिनले पिनहासलाई जन्माइन्‌।+

      लेविको कुलका नाइकेहरू तिनीहरूको बुबापट्टिको घरानाअनुसार यी नै थिए।+

  • व्यवस्था १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसपछि इस्राएलीहरू बेरोथ बेने-याकानबाट मोसेराहतिर लागे। त्यहाँ हारुनको मृत्यु भयो र तिनलाई त्यहीँ गाडियो।+ त्यसपछि तिनका छोरा एलियाजारले तिनको सट्टा पुजारीको रूपमा सेवा गर्न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने