प्रस्थान २५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूबाट यी अनुदानहरू स्विकार्नू: सुन,+ चाँदी,+ तामा,+ प्रस्थान २५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ दियोको निम्ति तेल,+ अभिषेक गर्ने तेल तयार पार्न+ र सुगन्धित धूप बनाउन+ चाहिने बाल्सम*