प्रस्थान ३२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मैले देखाएको मार्गबाट तर्कन तिनीहरूलाई एकछिन पनि लागेन।+ तिनीहरूले बाछोको मूर्ति बनाएका छन् अनि त्यसलाई ढोग्दै र त्यसको लागि बलि चढाउँदै यसो भन्दै छन्, ‘हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।’” लेवी १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
८ मैले देखाएको मार्गबाट तर्कन तिनीहरूलाई एकछिन पनि लागेन।+ तिनीहरूले बाछोको मूर्ति बनाएका छन् अनि त्यसलाई ढोग्दै र त्यसको लागि बलि चढाउँदै यसो भन्दै छन्, ‘हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।’”
४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।