प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘अन्‍नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्‍वरसामु वेदीअगाडि अन्‍नभेटी चढाऊन्‌।

  • लेवी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हारुनका सबै पुरुष सन्तानले यो खाऊन्‌।+ यहोवा परमेश्‍वरलाई आगोमा चढाइने भेटीको यो भाग पुस्तौँपुस्तासम्म तिनीहरूकै हुनेछ।+ भेटीलाई छोएको सबै थोक पवित्र हुनेछ।’”

  • लेवी २१:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ पुजारी हारुनका सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ यहोवा परमेश्‍वरको निम्ति आगोमा भेटी चढाउन नआओस्‌। शरीरमा खोट भएकोले ऊ परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन नआओस्‌। २२ उसले परमेश्‍वरको निम्ति छुट्ट्याइएको पवित्र+ र महापवित्र खानेकुरा+ खान सक्छ।

  • गन्ती १८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले यसलाई एकदमै पवित्र ठाउँमा खानू।+ सबै पुरुषले त्यो खाऊन्‌। तिमीहरूले यसलाई पवित्र ठान्‍नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने