लेवी ३:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उसले मेलबलिका यी भागहरू यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाओस्:+ आन्द्राभुँडी ढाक्ने बोसो,+ आन्द्रासँगै टाँसिएको सबै बोसो, ४ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्।+
३ उसले मेलबलिका यी भागहरू यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाओस्:+ आन्द्राभुँडी ढाक्ने बोसो,+ आन्द्रासँगै टाँसिएको सबै बोसो, ४ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्।+