लेवी ५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि आफूले गरेको पापको लागि उसले दोषभेटीको* जनावर यहोवा परमेश्वरसामु ल्याओस्।+ बगालबाट ल्याएको त्यो भेडाको पाठी वा बाख्राको पाठीलाई उसले पापभेटीको रूपमा चढाओस्। अनि पुजारीले उसको पापको प्रायश्चित गरिदेऊन्। लेवी ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।
६ अनि आफूले गरेको पापको लागि उसले दोषभेटीको* जनावर यहोवा परमेश्वरसामु ल्याओस्।+ बगालबाट ल्याएको त्यो भेडाको पाठी वा बाख्राको पाठीलाई उसले पापभेटीको रूपमा चढाओस्। अनि पुजारीले उसको पापको प्रायश्चित गरिदेऊन्।