प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिमीले हारुन र तिनका छोराहरूलाई भेट हुने पालको* प्रवेशद्वारमा ल्याउनू+ र नुहाउन लगाउनू।+

  • प्रस्थान २९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि अभिषेक गर्ने तेल लिनू+ र तिनको शिरमा खन्याएर तिनलाई अभिषेक गर्नू।+

  • प्रस्थान ३०:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० हारुन+ र तिनका छोराहरूलाई+ पुजारीको काम गर्न अभिषेक गर्नू र चोख्याउनू।+

  • प्रेषित १०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+

  • २ कोरिन्थी १:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तर तिमीहरू र हामी ख्रिष्टका हौँ भनेर ग्यारेन्टी दिने र हामीलाई अभिषेक गर्ने परमेश्‍वर नै हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने