-
लेवी ११:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यी किराफट्याङ्ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्याङ्ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+
-
-
लेवी २२:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन् भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्।+ ५ साथै झुन्डमा रहने अशुद्ध जीवलाई छोएर+ वा कुनै कारणले गर्दा अशुद्ध भएको व्यक्तिलाई छोएर अशुद्ध भएका छन् भने+ पनि तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्।
-