प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+

      हाम्रो पापको लागि ऊ घायल भयो।+

      हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्‍यो।+

      अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+

       ६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+

      हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।

      तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+

  • २ कोरिन्थी ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हामी ख्रिष्टद्वारा परमेश्‍वरको नजरमा धर्मी ठहरिन सकौँ+ भनेर परमेश्‍वरले ख्रिष्ट, जसले कहिल्यै पाप गर्नुभएन,+ उहाँलाई नै हाम्रो निम्ति पापभेटी* तुल्याउनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने