१५ मभन्दा अघिका राज्यपालहरूले मानिसहरूलाई निकै सताएका थिए। तिनीहरू खानेकुरा र मद्यको निम्ति मानिसहरूबाट हरेक दिन ४० शेकेल* चाँदी उठाउने गर्थे। तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि निकै अत्याचार गरेका थिए। तर मैले भने त्यसो गरिनँ+ किनकि म परमेश्वरको भय मान्थेँ।+