प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १०:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन। २ त्यसपछि यहोवा परमेश्‍वरको सामनेबाट आगो निस्क्यो र तिनीहरू यहोवा परमेश्‍वरसामु जलेर मरे।+

  • गन्ती ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हारुनका छोराहरू यी हुन्‌: जेठो छोरा नादाब, त्यसपछि अबिहु,+ एलियाजार+ र इथामार।+

  • गन्ती ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ सिनै निर्जनभूमिमा नादाब र अबिहुले यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो बाल्दा+ तिनीहरू यहोवा परमेश्‍वरको सामुन्‍ने मरे; तिनीहरूको कुनै सन्तान थिएन। तर एलियाजार+ र इथामारले+ आफ्नो बुबा हारुनसित पुजारीको रूपमा सेवा गरिरहे।

  • १ इतिहास २४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्‌। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने