प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘अन्‍नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्‍वरसामु वेदीअगाडि अन्‍नभेटी चढाऊन्‌।

  • गन्ती २८:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्‌। १२ अनि प्रत्येक बहर चढाउँदा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+ थुमा चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+

  • गन्ती २९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूले हरेक महिना चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी+ र मद्यभेटी अनि नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी+ र मद्यभेटीको+ अलावा यी भेटीहरू पनि चढाउनू। यी भेटीहरू नियमित प्रक्रियाअनुरूपै चढाउनू। तिमीहरूले त्यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने