यहुदा ११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यिनीहरूलाई धिक्कार छ किनभने यिनीहरू कयिनको बाटोमा हिँडेका छन्,+ इनाम पाउनका लागि बालामको गलत बाटोमा दौडिरहेका छन्+ अनि कोरहले जस्तै विद्रोही कुरा गरेर+ नाश भएका छन्!+
११ यिनीहरूलाई धिक्कार छ किनभने यिनीहरू कयिनको बाटोमा हिँडेका छन्,+ इनाम पाउनका लागि बालामको गलत बाटोमा दौडिरहेका छन्+ अनि कोरहले जस्तै विद्रोही कुरा गरेर+ नाश भएका छन्!+