प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यहोवा परमेश्‍वरको स्वर्गदूतले बालामलाई भने: “यो गधालाई किन तीन-तीन चोटि हिर्कायौ? हेर, तिमीलाई रोक्ने त म हुँ! किनकि तिमी मेरो इच्छाविपरीत काम गर्न जाँदै छौ।+

  • २ पत्रुस २:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सोझो बाटोलाई त्यागेर तिनीहरू बहकिएका छन्‌। तिनीहरू बेअरको छोरा बालामको बाटोमा हिँडेका छन्‌,+ जसले कुकर्मको इनामलाई प्रेम गरेका थिए+ १६ र आफूले गरेको गलत कामको निम्ति हप्की खाएका थिए।+ बोल्न नसक्ने गधाले आफ्नो मुखबाट मानिसको आवाज निकालेर ती भविष्यवक्‍ताको पागलपनलाई रोक्यो।+

  • प्रकाश २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्‌, जो बालामको शिक्षाअनुसार चल्छन्‌।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन्‌ र अवैध यौनसम्बन्ध* राखून्‌ भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्‌गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने