गन्ती १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसपछि लेविको पनाति,+ कोहातको नाति,+ इजहारको छोरा+ कोरहले+ रुबेनको कुलका+ एलिआबका छोराहरू+ दातान र अबिराम अनि पेलेथको छोरा ओनलाई आफ्नो पक्षमा लिए।
१६ त्यसपछि लेविको पनाति,+ कोहातको नाति,+ इजहारको छोरा+ कोरहले+ रुबेनको कुलका+ एलिआबका छोराहरू+ दातान र अबिराम अनि पेलेथको छोरा ओनलाई आफ्नो पक्षमा लिए।