- 
	                        
            
            लेवी २७:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२८ “‘यदि कसैले आफूसित भएको थोकमध्येबाट मानिस, जनावर वा जमिन यहोवा परमेश्वरलाई कुनै सर्त नराखी अर्पण गर्छ भने उसले त्यो अरूलाई बेच्न वा फेरि आफैले किन्न मिल्दैन। जुन कुरा यहोवा परमेश्वरलाई अर्पण गरिन्छ, त्यो उहाँको नजरमा महापवित्र हुन्छ।+
 
 -