-
गन्ती ३३:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ होर डाँडामा मृत्यु हुँदा हारुन १२३ वर्षका थिए।
-
-
व्यवस्था ३२:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० अनि जुन डाँडामा तिमी उक्लँदै छौ, त्यहीँ तिमी मर्नेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ। तिम्रा दाइ हारुन पनि होर डाँडामा मरे र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+
-