- 
	                        
            
            गन्ती २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१७ त्यसैले बिन्ती छ, हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्। हामी तपाईँहरूको खेत वा अङ्गुर बगानतिर पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी दाहिने-देब्रे कतै नलागेर ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।’”+
 
 -