२१ त्यसपछि इस्राएलीहरूले एमोरीहरूका राजा सिहोनलाई यसो भन्नू भनेर सन्देशवाहकहरू पठाए:+ २२ “हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्। हामी तपाईँहरूको खेत वा अङ्गुर बगानमा पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।”+