व्यवस्था ३२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+ तिनीहरू उहाँका सन्तान होइनन्, दोष तिनीहरूकै हो।+ तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+ यसैया ६५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+जो खराब बाटोमा हिँडिरहेका छन्+र आफ्नै विचारअनुसार चलिरहेका छन्।+ मत्ति १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”
५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+ तिनीहरू उहाँका सन्तान होइनन्, दोष तिनीहरूकै हो।+ तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+
२ मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+जो खराब बाटोमा हिँडिरहेका छन्+र आफ्नै विचारअनुसार चलिरहेका छन्।+
१७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”