भजन ७३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हो, ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्।+तिनीहरू आफ्नो धनसम्पत्ति बढाउँदै लैजान्छन्।+ भजन ७३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ निश्चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+तिनीहरू नाश होऊन् भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+
१८ निश्चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+तिनीहरू नाश होऊन् भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+