हबकुक ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ परमेश्वर तेमानबाट आउनुभयो, पवित्र परमेश्वर पारान डाँडाबाट आउनुभयो।+ (सेला)* उहाँको वैभवले आकाशलाई ढाक्यो+ अनि पृथ्वीचाहिँ उहाँको प्रशंसाले भरियो।
३ परमेश्वर तेमानबाट आउनुभयो, पवित्र परमेश्वर पारान डाँडाबाट आउनुभयो।+ (सेला)* उहाँको वैभवले आकाशलाई ढाक्यो+ अनि पृथ्वीचाहिँ उहाँको प्रशंसाले भरियो।