प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनले भने:

      “यहोवा सिनैबाट आउनुभयो+

      अनि उहाँ सेइरबाट तिनीहरूमाथि चम्कनुभयो।

      उहाँको गौरव पारानको पहाडी इलाकाबाट चम्कियो+

      अनि उहाँको साथमा लाखौँलाख पवित्र स्वर्गदूत थिए,+

      उहाँको दायाँ हाततर्फ उहाँका योद्धाहरू थिए।+

  • न्यायकर्ता ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हे यहोवा, जब तपाईँ सेइरबाट+ निस्कनुभयो,

      जब तपाईँ एदोमको इलाकाबाट बाहिर जानुभयो,

      तब धर्ती काँप्यो, आकाशको मूल फुट्‌यो

      अनि बादलले पानी बर्सायो।

  • भजन ६८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे परमेश्‍वर, जब तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुभयो,*+

      जब तपाईँ मरुभूमि हुँदै जानुभयो, (सेला)

       ८ तब परमेश्‍वरसामु धर्ती हल्लियो;+

      आकाशबाट पानी बर्सियो

      अनि इस्राएलका परमेश्‍वरको सामुन्‍ने यो सिनै डाँडा काँप्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने