यसैया ४०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछर तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्याउनुहुनेछ।+
११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछर तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्याउनुहुनेछ।+