-
इजकिएल ३४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “‘ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “मेरा भेडाहरूलाई म आफै खुवाउनेछु+ र तिनीहरूलाई आराम गर्न दिनेछु।+ १६ हराएकाहरूलाई म खोजेर ल्याउनेछु,+ बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु। तर मोटाघाटा र बलियाको म इन्साफ गर्नेछु र तिनीहरूलाई नाश गर्नेछु।”
-