प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १७:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै एउटा सहरमा कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्‍वरको नजरमा खराब काम गरेर उहाँको करार भङ्‌ग गऱ्‍यो+ ३ अनि सही बाटोमा हिँड्‌न छोडेर अरू देवीदेवतालाई पुज्यो वा घाम, जून र आकाशका सारा सेनालाई* ढोग्यो भने+ उसले मैले निषेध गरेको कुरा गरिरहेको हुनेछ।+

  • २ राजा १७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनीहरूले तिनीहरूका परमेश्‍वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्‌याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+

  • इजकिएल ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले उहाँले मलाई यहोवाको मन्दिरको भित्री चोकमा पुऱ्‍याउनुभयो।+ त्यहाँ यहोवाको मन्दिरको ढोकामा वेदी र दलानको बीचमा २५ जनाजति पुरुष आफ्नो ढाड यहोवाको मन्दिरतिर अनि आफ्नो अनुहारचाहिँ पूर्वतिर फर्काएर उभिरहेका थिए। तिनीहरूले पूर्वतिर सूर्यलाई ढोगिरहेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने