प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ एस्कोल बेँसीमा*+ पुगेर कनान देश हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई साह्रै निराश बनाउने खबर सुनाए र यहोवा परमेश्‍वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देशमा जानदेखि उनीहरूलाई रोके।+

  • यहोसु १४:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ म ४० वर्षको हुँदा यहोवा परमेश्‍वरका सेवक मोसाले यस देशको जासुसी गर्न मलाई कादेस-बर्नेबाट पठाएका थिए+ अनि मैले जे देखेँ, त्यही तिनलाई बताइदिएँ।+ ८ मसँगै गएका मेरा दाजुभाइले मानिसहरूलाई त्रसित तुल्याउने कुराहरू बताए। तर मैले भने आफ्नो सारा हृदयले यहोवा परमेश्‍वरको आज्ञा मानेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने