-
गन्ती १३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा जासुसहरू पठाउनू। हरेक कुलबाट त्यस कुलका कुलनायकलाई छान्नू।”+
-
-
गन्ती १३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहुदाको कुलबाट यपुन्नेको छोरा कालेब;+
-