- 
	                        
            
            प्रस्थान ४०:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+
 
 - 
                                        
 
- 
	                        
            
            भजन ७८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१४ दिनमा बादल भएर
र राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+
 
 -