प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात्‌ आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+

  • लेवी २३:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्‍वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+

  • गन्ती २९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘सातौँ महिनाको १५ औँ दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू। सात दिनसम्म तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति एउटा चाड मनाउनू।+

  • व्यवस्था ३१:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि मोसाले तिनीहरूलाई यस्तो आदेश दिए: “हरेक सात वर्षको अन्तमा अर्थात्‌ ऋण माफी दिने वर्षमा+ तोकिएको समयमै झुप्रोबासको चाड* मनाउन+ ११ सारा इस्राएली यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला हुँदा+ सबैले सुन्‍नेगरि तिमीहरूले यो व्यवस्था पढ्‌नू।+

  • युहन्‍ना ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहुदीहरूले मनाउने झुप्रोबासको चाड*+ नजिकै थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने