प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “घुस नलिनू किनभने घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ र धर्मी व्यक्‍तिलाई छली कुरा गर्न लगाउँछ।+

  • १ समुएल १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हेर, म तिमीहरूसामु खडा छु। त्यसैले मसित कुनै गुनासो छ भने यहोवा परमेश्‍वर र उहाँको अभिषिक्‍त जनसामु भन:+ मैले कसको गोरु वा गधा लिएको छु?+ मैले कसलाई ठगेको वा थिचोमिचो गरेको छु? मैले न्याय बङ्‌ग्याउन कसको हातबाट घुस लिएको छु?+ यदि मैले त्यसो गरेको छु भने तिमीहरूलाई त्यो फर्काइदिनेछु।”+

  • उपदेशक ७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ थिचोमिचोमा परेपछि बुद्धिमान्‌ मानिसले मूर्ख काम गर्छ अनि घुसले मान्छेको हृदयलाई भ्रष्ट पार्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने