प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ जब समुएलले साउललाई देखे, तब यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “यी मानिस तिनै हुन्‌, जसबारे मैले तिमीलाई यसो भनेको थिएँ, ‘उसले नै मेरो प्रजामाथि शासन गर्नेछ।’”+

  • १ समुएल १०:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि समुएलले मानिसहरूलाई भने: “यहोवा परमेश्‍वरले छान्‍नुभएको मानिसलाई हेर!+ इस्राएलमा उहाँजस्तो मानिस अरू कोही छैन।” त्यसपछि सबैले ठूलो स्वरमा यसो भन्‍न थाले: “राजाको जय होस्‌!”

  • १ समुएल १६:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले यिसैले आफ्नो कान्छो छोरालाई बोलाउन लगाए र उसलाई समुएलकहाँ ल्याए। ऊ सुन्दर ठिटो थियो; उसका गाला राताराता र आँखा सुन्दर थिए।+ अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “उठ, उसलाई अभिषेक गर किनभने मैले रोजेको मानिस ऊ नै हो!”+ १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने