-
व्यवस्था १०:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा तिमीहरूका परमेश्वर सबै ईश्वरका पनि ईश्वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्न+ र कसैबाट घुस लिनुहुन्न। १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।
-
-
व्यवस्था १६:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिमीहरूले सधैँ न्याय गर्नू; कहिल्यै अन्याय नगर्नू।+ तब मात्र तिमीहरू दीर्घायु हुनेछौ र यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गर्न सक्नेछौ।
-
-
हितोपदेश १७:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ दुष्ट मानिसले लुकीछिपी घुस खान्छ
र न्यायलाई बिगार्छ।+
-