प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • भजन १४७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाले यरुसलेम बनाउनुहुन्छ;+

      उहाँ तितरबितर भएका इस्राएलका मानिसहरूलाई भेला गर्नुहुन्छ।+

  • यर्मिया ३२:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ ‘यसका बासिन्दाहरूदेखि क्रोधित हुँदै मैले आफ्नो भयङ्‌कर रिसमा तिनीहरूलाई जुन-जुन ठाउँमा तितरबितर पारेको थिएँ,+ ती सबै ठाउँबाट म तिनीहरूलाई यस ठाउँमा जम्मा गर्नेछु र तिनीहरू ढुक्कसित यहाँ बस्नेछन्‌।+

  • इजकिएल ३४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म तिनीहरूलाई जातिजातिको बीचबाट र ठाउँठाउँबाट जम्मा गरेर तिनीहरूको भूमिमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाडहरूमा,+ बस्तीहरूमा र खोलाछेउमा चराउनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने